Posted by: भउते August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हेर न झुट बोलेकी। त्यो बीचको म नै हुँ ब्या रे। सान्नानी त आर्नालाई अँsss गराउन चौतारी उतातिर झाडीमा छिरेकी छिन्। नपत्याए कुम्ले-दालाई सोध्नु। कुम्ले-दा, दर्शन अरेँ।
Read Full Discussion Thread for this article