Posted by: Nepe August 22, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजलको यस धारामा नयाँ नयाँ गजलहरुको भण्डारण, पठन र टिप्पणीहरुद्वारा यसलाई एक पठनिय संकलन बनाईराख्नुहुने सप्पै बन्धुहरुलाई निरन्तर साधुवाद है । नेपाली गजलको भावभूमि र शैलिगत वैविध्यको सानो झलक यहाँ देख्न सकिन्छ । चित्तरन्जक (entertaining), मस्तिष्करन्जक (thought-provoking) देखि फर्मुला र नारावादी रचनाहरु सम्म यहाँ भेट्न सकिन्छ । गजलवैविध्यको रसपान संगै यथाअनुकुल टिप्पणीहरु जोड्दै यस धारालाई निरन्तर बनाईराखम् है ? Nepe
Read Full Discussion Thread for this article