Posted by: CaMoFLaGeD August 22, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
हे हे हे बिर्खे माइला जी, गजलमा नि दोहोरी? रमाइलो भयो पढ्न। यसो हेर्दा केटाले चाँहि "लौ म आइपुगेँ है!" भने जस्तो अनि केटीले चाँहि "आउन त आयौ तर अलि ढिलो आयौ" भनेजस्तो लाग्यो। भन्नाले केटाको गजल पहिले र केटीको गजल पछि भए कस्तो हुन्थ्यो? अब यो गजलको थ्रेडमा बोल्नु भनेको चाँहि मेरो बसको कुरा होइन! म त त्यसै त्यस्ता शब्दहरु मिलाएर लेखेको देखेरै निशब्द हुन्छु। :-)
Read Full Discussion Thread for this article