Posted by: CaMoFLaGeD August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हमिले छुट्ठी पाएन! बड्की घरमे बैठ्के रमाइलो करेछ हमि हियाँ काम कर्ने मन लागेन बाँसको भन्यो हमि बड्कीलाई भेट्छु हम्रे बात सुन्नेलाई उस्ले मन करेन भन्यो "तिमी काम कर्नेलाई आएछ" "ऐसन् छुट्ठी माग्ने कामदार चाहिएन" बड्कीलाई साथ दिनेलाई हम्रे मन करेछ सला किस्मत खराब हमिले छुट्ठी पाएन लौ मदनवाले मलाई फेडेक्स गरेर पठाएछ यो गना! लाँस्ट मे "जे राम जि कि" नछुटाउनुस् भन्दै थियो! अन्त्रे जि, उ इक दुई जनाले प्रियास कर्नु भएथ्यो पर "हम्रे धरान" लिख्नेलाई भुल्नु भएछ वहि भेर हमिले वो सब क्यान्सिल करेछु! हमि त बिरपुर नज्दिक बस्ने मान्छी हुँ त हमिलाई वो भेन्टाबारीके केला, तर्बुजके मात्रै ध्यान छ! सेकुवा होइन हुजुर हमिलाई ठेकुवा याद आएछ! जे राम जि कि।
Read Full Discussion Thread for this article