Posted by: Rahuldai August 22, 2007
Have u been to Switzerland?
Login in to Rate this Post:     0       ?        
Amazing bro, What are looking for in Switzerland? Life style, life qualilty, security or Natural beauty? I have been there for a week, my experience was not encouraging one. नेपाल् को प्राक्रितिक सौन्दर्यता संग तुलना गर्नै मिल्दैन। नेपाल् प्रक्रितिको स्वर्गिय बगैंचा हो भने स्विसजरल्याण्ड मात्र गमला हो। अब बिकास र शन्ति सुरक्षा त मध्य युरोपीय मुलुक सबैमा उस्तै हो। त्यसैले पैसा बढि भए गए हुन्छ, संसारले प्रसंशा गरेको मुलुक र हम्रो नेपाल आफ्नै नजरले फरक छुट्याउने मौका मिल्ने छ। अस्तु!
Read Full Discussion Thread for this article