Posted by: rhishi August 21, 2007
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     0       ?        
एउटा नया गजल जस्तो लाग्ने कविता यहाँ पस्कदैंछु ।पैले नै टाँसिसकेको जीवनशालाको सम्पादित रुप हो यो कविता चैं । वास्तवमा धेरै दिन गयल भइएछ साझाबाट। कामको चाप यति बढ्यो की साझा हेर्ने फूर्सदै निकाल्न गार्‍हो भा थ्यो । आज पनि हाजीर गरेर टाप (हाटा) ठोक्नु पर्ने बाध्यता छ।
Read Full Discussion Thread for this article