Posted by: Rahuldai August 21, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
झिल्के ब्रो, जाबेद साहेबको बिद्वता माथि कुनै शंका छैन, तर बिद्वान हुंदै मा पक्षपाटि हुदैन भन्ने छैन। एउटा भनाइ छ, गणेशमान लाइ बिश्वास गर्नु ........ल्मानलाई न गर्नु भन्छन्। त्यही हो। उसबाट् राम्रो कमेण्ट अौला भनेर आश गर्नु पशुपतिको बसाहाको ........ झर्ला भन्नु जस्तै हो , मुख्य कुरा भोट हो। जब सम्म्म नेपालीमूलका ले भोट दिइरहन्छ र कलकत्ता पुलिसले भोट हाल्ने क्रम जारि रहन्छ, प्रशान्त सधै प्रफुल्ल मुद्राम हुने छ। अस्तु!
Read Full Discussion Thread for this article