Posted by: miss_ me August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
'नरिसाउन बा' ??!! यो मलाई भनेको हेर है रिठ्ठे मुख निचोरे जाउलि-माम आउने मुन्छेले कपाल सेत्तै फुलेओ मुन्छे लाई 'बा' भन्न हुँदैन .खूब फोटो टाँस्न खोजेको थियो हो खुच्चिङ पर्‍यो !! दर्शन नेप्चेभाइ :)
Read Full Discussion Thread for this article