Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लोल कुम्ले! धरानको उत्तर दिन त निसे बजियालाई नै बोलाउनु पर्ला! :) धेरै जनाले तातो न छारो को धेरै सहि उत्तर दिनुभएको छ। अझै एकछिन पछि सहि उत्तरे दिने छु। एउटा कुरा निस्कियो उत्तरहरु बाट- "नेप्चे तराइ तिर र ग्वाँचे पहाड तिर हुर्केको हुन सक्ने प्रवल सम्भावना देखियो।" किन होला? शब्बु आइछिन! शब्बु सोबर दीप यतै छ है बिचार गर! लोल हरितालिके!
Read Full Discussion Thread for this article