Posted by: Nepal ko chora August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
९)हाम्रो धरानको बुढा सुब्बामा भको बाँस झ्याङको बिशेषता के हो? तेस्को टुप्पो नै हुन्न। अनि त्यहा गएर आफ्नो नाम लेख्यो भने प्रेम अंअर हुन्छ रे। सुनेको तेहि हो क्यारे। बाकी चाइ था छैन। जिन्दगी मा जम्मा २ चोटी त धरान पुगिएको छ। त्यही जन्मेर हुर्केको भए पो था होस त।
Read Full Discussion Thread for this article