Posted by: भउते August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठुल्नानीको हातबाट त झिँगा जस्तै कच्याक-कुचुक भएर मर्न नि तयार। ठुल्नानी, बिहानै बिहानै रौसी खा'को त हैन, तर बौसी ला'को चैँ पक्कै हो जस्तो छ।
Read Full Discussion Thread for this article