Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लोल!!! हाहाहाहाहा सकिन्न ठुलि संग! पुन्टे दाईss! ओ पुन्टे दाईsss! कता हो??? छिटै आउनु परो, ठुलि लाहुरेलाई दिने भन्नुहुन्थ्यो नहुने भयो। यस्तो गफाडि भएर गएकि छे ठुलि अब लाहुरेलाई हैन वकिललाई दिन पर्छ जस्तो छ!
Read Full Discussion Thread for this article