Posted by: world_map August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हे हे! नेउचे चिम्पान् (मैले चिम्पान्जी बाट चिम्पान् तिमीलाइ सापट दिएको, जी बाहेक, अब म चित्रे-जी मात्रे भएँ) खेल्छन् नि हाम्रोमा बाँदर बाँदर्नी पनि टेनिस! अघि मैले यस्सो चियाएर हेर्या त एकजना बाँदरको अनुहार नेउचेसँग मिल्या मिल्या जस्तो लाग्यो!
Read Full Discussion Thread for this article