Posted by: world_map August 20, 2007
Login in to Rate this Post:
0
?
आकाशे (sky)जी,
वेलकम टू चौतारील्याण्ड!
धन्दा नमान्नुस्, बिस्तारै बिस्तारै घुलमिल हुनुहुनेछ।अनि के छ त हालखबर? खानपिन भो?
लौ अब दुबै दाजुभाइ मिलेर चौतारी कार्यालयमा ओभर ट्याम काम गरूम्, डबल स्यालरी पकाम्!