Posted by: shirish August 20, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
suresh subedi परेलीले यी आँसुका बूँद उन्छ्यौ कि म जस्तै ? सापटी लग्यौ मबाट आँसु रुन्छ्यौ कि म जस्तै ? शून्यता पनि ठानेर आफ्नै मान्छेको आकृति अङ्गालो हालिरहेकी कतै हुन्छ्यौ कि म जस्तै ? पत्थर पनि मानिसै ठानी उसैको मुटुको ढुकढुकी भित्र हुन्छु कि भनी सुन्छ्यौ कि म जस्तै ? तलाउ नेर बसेर एक्लै जुनेली रातमा न्युरेर तिमी पानीमा जून छुन्छ्यौ कि म जस्तै ? --------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article