Posted by: SurNaTal August 20, 2007
गाउँकी सोल्टीनीलाई सन्देश्
Login in to Rate this Post:     0       ?        
नेप्चे, so great of you, हौसाला को लागि धन्यबाद्। रिठ्ठे दाई सधुबाद्। Dilli Resham जी, सुर् मिलाउन खोज्दा खोज्दा नी नसक्ने बनि भएर नै नाम् सुरनताल् हुन गा हो, तपाईँलाई सुर् ताल् मिलेको लागेछ, धन्यबाद्, हौसला सच्चिकै सिरोपर्य छ। प्रयास् जरि राख्नेछु, राहुल् दाई, मन् पराइदिनु भएकोमा र यत्तिका उत्प्रेरणा र हौसल्लाका लागि धेरै नै आभरी छु। लेख्ने रहर् हो, तर खास् ग्यान् केहि छैन, बस्, तेत्ति भन्छु, मेरो नामै सुरनताल। Nauloparibesh जि, परिबेश् मलाई नि नौलो नै लागेको छ र यस्मा दुख गर्ने प्रण त छदैछ। धन्यबाद् मन् पराईदिनु भएकोमा। बिर्खे दाई, सैली मन् पराईदिनु भयो, म दंग परेँ, हौसला मिल्यो, केहि पुराना र केहि नयाँ प्रयास हरु पस्कने जमरोको गर्ने छु। सझा बासी हरु, जस्जस्ले मेरा posting पढ्नु भएर हौसला दिनु भएको छ, सबैलाई हार्दिक् क्रितज्ञता ब्यक्त गर्दछु।
Read Full Discussion Thread for this article