Posted by: Deep August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मनले खाकी आउछे कि भन्यो आयो नागाहरुकै भिड –कोलाहल हरे! साहु आयो कि काम गरे झै गर्यो साहुले झिमिक्क गर्दा त साझामै भरे! आई उ आउन त-- शंका त टर्यो बेइमान नागाहरुले नै पैले घेरेर मरे!
Read Full Discussion Thread for this article