Posted by: Rahuldai August 20, 2007
गाउँकी सोल्टीनीलाई सन्देश्
Login in to Rate this Post:     0       ?        
सुन्तले, यस्तो पो कबिता लेख्नु, आफुले त सधैं सबिता लेख्ने गरेको रहेछु। मनै छुने मात्रा होइन मन मा गढ्ने भावको बहाव हो तपाईंको कबिता।
Read Full Discussion Thread for this article