Posted by: Deep August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठीटीको मयाँ नी साझामा जागीर झै लाग्छ नेपालमा छ भनुम कि छैन? परेँ धर्मसङ्कटमा। ठीटीको मयाँ नी साझामा चिनी - तेलको लाइन झै लाग्छ नेपालमा पाईन्छ भनुम कि पाईन्न? परेँ धर्मसङ्कटमा। ठीटीको मयाँ नी साझामा डि भी झै लाग्छ नेपालमा लाग्छ भनुम कि लाग्दैन? परेँ धर्मसङ्कटमा। ठीटीको मयाँ नी साझामा बोकालाई दशैं झै लाग्छ नेपालमा छ आशा भनुम कि छैन? परेँ धर्मसङ्कटमा।
Read Full Discussion Thread for this article