Posted by: Rahuldai August 18, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
धन्यबाद त्रिनेत्र जी। महांकाल भैरबको बारे अझ रोचक कींबदन्ती जोड्नु भएको मा। मैले माथि लेखेको थिएं, अचेल तिब्बतीहरु बिहान सबेरै रेड लेबल चाढाउन आउछन् भनेर। बल्ल यस्को पनि तार यहाँ निर जोडिएको हुन सक्छ भन्ने ज्ञात भयो। तारेमाम्।
Read Full Discussion Thread for this article