Posted by: Durgesori August 17, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
हो रहेछ प्रशान्तले ओरिजिनल भन्दा राम्रो गाएको छ । त्यो जज हरुले यो गीत सुनेकै छैन जस्तो लायो । प्रशान्तले यस्तोमा पपुलर गीत छानेर गाउनु पर्ने । यो गीत कस्तो तलमाथि छ हामीले गाउन खोज्दा कि त पढे जस्तो हुने कि त कस्तो कस्तो हुने रहेछ । त्यसमा ठ्याक्कै मिलेन भने एकदम खत्तम सुनिने गीत पनि प्रशान्तले कस्तो राम्रोसित गाएको छ ।
Read Full Discussion Thread for this article