Posted by: Rahuldai August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ आज अलि ब्यस्त छु र बिजी छु। भ्रमण तालिका मिलाउदा मिलाउदा लास्टा गाह्रो नि हुने डिफिकल्ट नि हुने के भाको होला। जहिले नि टेन्सन भएर तनाव मा हुने भन्या । आइतबार सबेरै घरबाट् टिरेन, अनि फेरि टिरेन, त्यसपछि हवाइ अड्डा। हवाई जहाज चढ्ने १ घण्टा चानचुन मिनेट। डेत्रोइट भन्ने हवाइ अड्डामा ३ घन्टे आराम। अनि फेरि ४१ मिनेट उडान रे। त्यो डेत्रोइट भन्ने ठाउंबाट गाडि मै १ घण्टा रे। ३ घण्टा कुराएर ४१ मिनेट, भन्नाले ३ घण्टा ४१ मिनेट । कसले भन्छ अब पिलेन बाट छिटो पुग्छ भनेर? ढिलो पुग्ने रैछ। अनि १ हफ्ते सघन प्रौढ शिक्षा। बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म किलास रे। यस्तो पनि हुन्छ संसारमा? हुन्छ, अंरिकामा।
Read Full Discussion Thread for this article