Posted by: parbatya August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिम्माल बा एउटा 'ट्रीक्' निकाल्नु होस् अनि गेम खेलाउनु होस् त्यस्पछि सबै फसेर आफ्नो 'पोजिसन्' थाहा भैहाल्छ नि । यस्तो जासुसी गर्ने त चित्रे हैन? खै नयाँ चौतारी बनाम्न लाए जस्तो छ । सबै ठिकै भन्नु पर्‍यो रिठ्ठे
Read Full Discussion Thread for this article