Posted by: Birkhe_Maila August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जदौ पर्वते! मेरो एक्लो समिति बनो भन्देखुन सपै भन्दा लिस्टोको मास्थिर मेरो नाउँ नआए सम्म गाम्लेहरुले लिस्टो मिलो भन्न थाल्दैनन। त्यसेले, ऐश्वर्या राय को स्टाइलमा - " ना बाबा ना, चाहे कुछ भि हो जाए, मै समितिमे नहिँ बैठने वाला"
Read Full Discussion Thread for this article