Posted by: Birkhe_Maila August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नियमापत्ति चिप्ले! हेरि यो लिस्टोमा हाउँरि बाँसको मुना जस्ति नातिनीलाई आदरणिय माष्टरनी नानि भन्दा पनि माथि राख्न पाइँदैन है, नत्र टायरा भगवतिको घोर प्रकोप बाट तिमिलाई कसैले बचाउन सक्दैन! हहुहुहुहुहुहोहोहोहाहाहहहहहुवाहुवाहुवाहुवा.....
Read Full Discussion Thread for this article