Posted by: Birkhe_Maila August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लोल! हन ए भउते असत्ति आम्न पा छैन म बुडोको खोइरो किन खन्छौ हँ???? सपैलाई नभा'को बत्तिसैवटा दाँत देखा'र नमस्ते रे म बुडोलाई चाइँ नानाभाँति भन्दो रेछ ए यो डाँका त! यसो आम्ने गरौँ न डाउडरनि नानि बेला बेलाँ, नत्र हउरको जागिर एउडा मदनवा भन्ने आ'को छ अचेल तेस्ले खआइदिन लाइसको! :) ठुलिको परिमार्जीत लिस्टो मा पनि भउते म भन्दा माथि रेछ। जय होस ठुलि। बरु अब मलाई हिरो कसरि बन्ने सिकाऊ, चाइन्जो उमेर अन्सारको देखिनुनि परो नि! चित्रेको दिलमा आगो लाओ रे??? भयो अब?? दमकल कता खोज्न जानु, चिसो पानी खाउ निभ्छ होला
Read Full Discussion Thread for this article