Posted by: भउते August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
याहुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ नमस्ते गाम्लेहरुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ मलाई त बिर्खेबुढा भन्दा नि बुढो बनाइदेछन गाँठे। कति हाँस्नु । ओइ बिर्खेदाइ, १ दिन नआउँदैमा के नानाभाँति सुचना टाँस्दै हिन्छौ हँ ? तिम्रा नलिखुट्टाको गुदी निकालेर त्यसमा रउसी भरेर पिउन पर्यो कि के हो हँ ? अनि त्यो अगाडि "ओइ" राख्दैमा र जुरेलीको कुरा गर्दैमा भउतेको अन्तरवार्ता मिल्छ? चिप्ले, राहुलदा, बिर्खेदा, रिठ्ठे-सान, ठूल्मुइयाँ, ग्वाचे-मित्र, डाउटर्नी-नानी, ह्यारिश-सोम, लगाएत सप्पैलाई मेरो न्यानो अभिबादन।
Read Full Discussion Thread for this article