Posted by: Birkhe_Maila August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ओहो डाउडरनी नानि नि पाल्नुभएछ गाम मा! नमस्ते छ है। हेरि उता अर्को गाम तिर कइले गित गाम्दै कइले गित गाम्ने नेतालाई भोट हाल्न पाम भन्दै हिन्या देख्या थेँ देख्न त यता नि आइपुउनुभएछ। अनि गाथमा आरामै? हेहेहेहे हुन आफैँ बुडो बिरामिले डाउडरनीलाई स्वास्थेको कुरो के सोध्नु!
Read Full Discussion Thread for this article