Posted by: chipledhunga August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हिजो महिलाहरुको नामावली प्रकाशन गरेको थिएँ तर कोही महिलाको उपस्थिती भएन, त्यसैले अघिल्तिर कपेर पेस्टिदिन्छु है। जेठी: मास्टरनी नानी माइली: दुर्गे साँहिली: नेप्चि काइँली: तिरु ठाइँली: ठुली राइँली: सान्नानी अन्तरी: मुन्नि कान्छी: सब्बु थपम् है गाम्ले हो। अलि सक्रीय सदस्यहरुलाई मात्रै उल्लेख गरेको छु। भुलचुक लिने दिने।
Read Full Discussion Thread for this article