Posted by: Deep August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
भुरा भुरी एका तिर बढाम् भन्नी बुढा बुढी अर्को तिर घटाम भन्नी बेइमान मयालु झै हरे! यो उमेर रे लुट्नु लुटेर भरे म त तिम्रै त हो रे ल अब यो को बाजे को बजै भन्नु भन्दा छम छम नाँचम न बरु शुक्र उदाइ सके --- तिम्रो घर चाँचरी तीं तल हैन र तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र ---
Read Full Discussion Thread for this article