Posted by: PallaGhareAntare August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
आहा फेरि शुक्रबार आयो,
फुरुंग भएँ मनै रमायो,
साँझ कहिले पर्छ अब?
लामो दिन कसरि काट्ने हो?
चौतारीमा भुलुम्ला बरु,
दिनभरि सुख दुख साट्ने हो।

जदौ शुक्रबारे बिहानीको।
Last edited: 17-Aug-07 07:50 AM
Read Full Discussion Thread for this article