Posted by: Birkhe_Maila August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हन ए गाम्ले असत्तिहरु हो, हाउँरो लक्का जवान ठुल्दाईलाई कोल्ले बुछो बनाओ हँ??? एस्तो लाम्ला र खाम्ला भन्ने उमेरा मान्छेलाई सपैले ठुल्दाई भने भन्दैमा सपै भन्दा बुडो बनाउने???? हुँदैन बाबै पापको भारि क्यार्न बोक्न खोज्या छौ? ल ठुल्दाई सपैलाई भनिदिएँ! दाइ को त भने अब 'बा' र 'हजुरबा' हरु पनि सपैको अलि अलि घटबढ गरा'र मिलाम्ने कि??
Read Full Discussion Thread for this article