Posted by: PallaGhareAntare August 16, 2007
Login in to Rate this Post:
0
?
लौ मै रैछु जेठो अहिले यै मौकाँ थर्काइ हाल्नु पर्यो सप्पैलाई
ए भुरा भुरी हो लौ हल्ला नगर त अब धेर। ह्याँ अघि देखिन् साहु बुढा संग रिस् उठि उठि आइरा बेलाँ फेरि तिमेरुले भेट्लाउ। जिम्माल को तमाखुको नलि भेट्टाईँ भनि अहिले तिमेर्का सुम्ला उठाउनु नपरोस।