Posted by: Nepal ko chora August 16, 2007
Login in to Rate this Post:
0
?
हन के भन्छन यि जन्तरे हजुर बा फेरि?
त्यो त मेरै फोटु हो नि हजुर बा। पोहोर राइलो हजुर बा सङ शहर गाको बेला खिचेको। जन्तरे हजुर बा लाइ म हजुर को पनाती जस्तो लाग्यो हो?