Posted by: chipledhunga August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हजुर आमाहरुको पनि लिस्ट बनाउनु पर्‍यो है। जेठी: मास्टरनी नानी माइली: दुर्गे साँहिली: नेप्चि काइँली: तिरु ठाइँली: ठुली राइँली: सान्नानी अन्तरी: मुन्नि कान्छी: सब्बु थपम् है गाम्ले हो। अलि सक्रीय सदस्यहरुलाई मात्रै उल्लेख गरेको छु। भुलचुक लिने दिने।
Read Full Discussion Thread for this article