Posted by: Rahuldai August 16, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
दीप जीको यो कुरा मन पर्‍यो। " his mother toungue is Nepali but I want to see a so called "bahadur" or "chowkidar Gorkha" becomes the idol or as they call "the bhaarata ki shaan" of over 1 Billion bharatiya. I want their Bharat ki shaan ko come to Dharan and sing some Nepali songs --- when Indian media stations look for "their" idol, I want them to find him singing some Gopal Yonjan songs in Butwal entertaining Nepali crowds. " ईतिहासको कुनै कालखण्डमा नेपाली भूमी थिए होलान र नेपाली रगतका, नेपाली बोलीका मान्छेहरु बस्छन, त्यता तिर। गोर्खाल्याण्ड आन्दोलन प्रती तत्कालिन नेपाल सरकारले कुनै चासो दिएको थिएन, ठीक साँचो हो। यस्का पनि कारण थिए, पहिलो त राजा र पञ्चायत भारत सरकारकै भरमा टिकेका थिए। दोश्रो, देश भित्र नि प्रजातन्त्रका लागि भनेर भूमिगत आन्दोलन जारी थियो। त्यस्मा हावा लाग्ला भन्ने डर थियो। दार्जलिङ क्षेत्रका नेपालीले छुट्टै राज्य माग सहितको त्यो आन्दोलन सहीमानेमा आत्मदेखी को आन्दोलन थियो ।तर गलत ब्यक्तिहरुको हातमा नेत्रित्व भएको कारण त्यो सफल भएन। सुभाश घिषिङ त मात्र कांग्रेस आइ का चम्चा निक्ले। उनलाई इन्दिरागांधिले पश्चिम बंगाल को बामा मोर्चाको सरकार अस्थिर बनाउन आन्दोलन गराएका थिए। कयौंले ज्यान गुमाए, कयौंको अङ्ग भङ्ग भए। नेपाली भाषिहरु को संबेदना माथि खेलवाड गरी दार्जलिङ पार्बत्य परिषद मा संझौता गरे। लोक सभा ( संसद) को लागि दार्जलिङ क्षेत्रको लागि १ सीट हुन्छ, त्यो सीटमा त्यो संझौता गरे पछी लगातार ३-४ पल्ट सम्म संझौताका मध्यस्थकर्ता कांग्रेस आइ को तर्फबाट जिते। र हाल सम्म दार्जलिङ बाट कांग्रेस आइ लाई सुभाश घिषिङ को समर्थन रहने र जित्ने गरेको देखिन्छ। त्यसइले त्यो आन्दोलनअको समय र तेत्रित्व दुबै गलत थियो। झारखण्ड, उत्तरअञ्चल, छत्तिसगढ को बेला भएको भए अर्कै हुन्थ्यो। आफ्नै मान्छे गद्दार निस्के पछी हामीलाई न हेपे कस्लाई हेप्ने? होइन त। तर पनि सुभाश घिषिङ कै जय जय हुन्छ नत्र, कामरेड प्रचन्ड को जय जय न गाए के हुन्छ, वाइ सी एल लाई सोधे हुन्छ।
Read Full Discussion Thread for this article