Posted by: PallaGhareAntare August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिम्माल बुढा, रिठ्ठे, नेप्चे, दुर्गी दिदी, ठुली बुईनी, ठुल्दाइ, पुन्टे दाई, चित्रे, जग्गे, हरि सप्पैलाई यो चिलिम तान्नि बेलाको नमस्कार। आफ्नो त तालै यस्तो पर्‍यो भन्या, बिहान कोइ नभा बेलाँ आयो जदौ टक्र्यायो गयो, चिलिम तान्नि बेलाँ आयो नमस्कार टक्र्यायो गयो, साझाँ फिरि यस्सो च्यायो, जाम् है भन्यो गयो। रामरि बसेर दोहोरो कुरा गर्न कहिले पाइएला जस्तो छैन। यसो हेर्दा चाहिँ बोल्दै नबोलेर गमक्क पर्‍या जस्तो देखिनि। आफ्नु मर्का आफैँसंग छ भन्नु पर्‍यो अब।
Read Full Discussion Thread for this article