Posted by: Rahuldai August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हरी? भन्दिने मनपरी? हेर्नु पर्दैन वारीपरी? हरी को त आज विकेण्ड डे हो नि अड्डामा होइन र? त्यो अड्डा को घडीलाई १ घण्टा घुमाइ देउ त, सबै दङ पर्ने छन। इलाहाबादी आइडिया अली सिक्ने गर क्या। कस्सम फाईदा हुन्छ। इलाहाबादी कयदा, बहुत फाइदा। तारेमाम।
Read Full Discussion Thread for this article