Posted by: hetterika!! August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ओ नकचरा गाम्लेहरु हो? साउको भात मारेर ह्याँ हल्ला गर्न लाज लाग्दैन? नरिसाउनुस है, आफु आउन नपाको फ्रस्टेशन निकाल्या मात्रै हो सप्पैलाई जदौ!!
Read Full Discussion Thread for this article