Posted by: Juggy August 16, 2007
Login in to Rate this Post:
0
?
ओ पुन्टे बुढा त्यो फोन तिउँरा लागि भनेर ठानेछौ वुढा अनि याँ च्याठ्ठेर हुन्छ??
लु पढ यो जिम्मालले लेख्या फुन महात्म्य अनि क कल्ले फुन हान्न पाउने भुनेर था हुन्छ!!
म फुन हु तिमी मेरो रिंगटोन,
म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग,
हामी दुबै दुरसन्चारको नाम बन्धन!!