Posted by: ritthe August 16, 2007
Login in to Rate this Post:
0
?
जिम्माल बा त्यो होलसेलाँ भन्ने त मेरो थेगो हो नि। म पनि कहाँ त्यस्तो निर्दयी छु बुढो भएर पित्री हुन लाग्या (मार्ने भये बुढाले) मान्छे लाई दुख्ह दिन्छु र म भारी बोकाएर
नेउछे ले फेरी पाइतला देखी कै नमस्कार अरे
लु लु मैले पनि नली खुट्टा देखी स्विकारे क्यारे ।
ठुलि,
मदनवा को कम्प्युटर बिग्र्या छ रे मलाई फोन गरेर खबर भन्दिनु भन्या छ ।
मदनवा: अङ्नामे बाबा दुआरे पे मा, कैसे आए ठुलि हम तोहार घर मा.......