Posted by: Nepal ko chora August 16, 2007
Login in to Rate this Post:
0
?
लु मैले नि पैताला देखि को नमस्ते गरे है जम्मै गाम्ले हरु लाइ।
ठुल्दाइ, तारेमाम।
थुली, के छ ताअाअाअाअ?
डुर्गी दिदी, दर्सन। भन्जी अनि भिनाजु लाइ पनि सम्झेको छ भनेर भनि दिनुस है।
रिट्ठे अनि जिम्माल बा, बुधबारे जदौ।
ह्यारिस अनि ग्वांचे सोम, गुड मर्निङ।
पून्टे दा, के भयो फेरि गाडी लाइ?
चिप्ले, नमस्ते।
बाकी जम्मै लाइ सोध्या छ भन्दिनु।