Posted by: chanaa_tarkaari August 15, 2007
Login in to Rate this Post:
0
?
कोइ छ?!!! खोइ कोइ छैन जस्स छ ।
हन ए पुण्टे दा' तो तेत्रो ठुलो निधाराँ नि भाग्य किन नअट्या हो ? मटर ले सारो निहुँ खोजो गाँठे, के भयो फेरि, हे्त्तेरिका ।
चित्रे भात गोदयो?