Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
अब आफु घुमेको , १ दिन १ रात भए नि बसेको जिल्ला गन्न थालेको, धेरै पो हुंदो रैछ गाँठे। १) काभ्रे, २) सिन्धुपाल्चोक ( मेलम्चि), ३) गोर्खा(मनकामना), ४) कास्की-पोखरा, ६) पाल्पा- तानसेन्, ७)झापा- भद्रपुर् ८) मोरङबिराटनगर्, ९) पर्सा- बीरगंज, ९)कपिल वस्तु- जागिर खाएको, १०) रुपन्देही- लुम्बिनि। परदेश घुमेको हिसाब गर्दा त त्यति नै हुन अौने रैछ। जस्तो। १)भारत- पढेको, २) हङकङ्, ३) जापान, ४) हल्याण्ड, ५) बेल्जियम, ६) लक्जेम्बर्ग , ७) फ्रान्स, ८) जर्मनी, ९) चेक गणतन्त्र, र १०) अम्रिका © तारेमाम्।
Read Full Discussion Thread for this article