Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
मेरो पजलको उत्तर कुनै पुस्तक वा भौतिक संरचनामा भए पो? तै पनि कसैले महांकालको कथा सुनेको छ कि भनेर प्रश्न राखेको। किन कि महांकाल देबता, शनिबार निश्चित रुपमा मन्दिरमा बिराजमान हुने र मंगलबार देश देशाबर घुमेर फुर्सद मिले मात्र आउने भएकाले अरु दिन त्यो महांकालको मन्दिरमा देबता नै नहुने भएकोले किन नमस्ते गर्ने? कसो? पशुपतिमा दर्ता गर्नु पर्छ भन्ने थाहा न पाएर पुण्य कमाए भन्नेहरु र महांकाललाई अरु दिन पूजा गरेर भूजा खुवाएर भाकल गर्नेहरुको स्थिति उस्ता उस्तै हुन्। कसो? तारेमाम। नोट्: आज त होइन फुर्सदमा महांकाल देबताको उत्पति बारे कथा राख्ने छु।
Read Full Discussion Thread for this article