Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ल आजको अन्तिम नेपालि मन्दिरको प्रश्न। १) दन्तकालिको मन्दीर कहाँ पर्छ? २) बुढासुब्बाको कम्दीर कहाँ पर्छ? ३) देउति बज्यैको मन्दीर कहाँ पर्छ? ४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ? जिल्ला मात्र मिले १ लम्बर, जिल्ला र स्थान दुबै मिले ५ लम्बर!
Read Full Discussion Thread for this article