Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
त्यो ललितपुर नगरपालिकाको भवन अगाडि सडक पारिको स्तुप कुन हो??? स्तुपहरु त कुमारिपाटि तिर र एकान्तकुना तिर पनि कता हो देखेको जस्तो लागेको थियो ति चाहिँ कुन स्तुप परेछन???
Read Full Discussion Thread for this article