Posted by: chipledhunga August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
१) पाटनको कृष्ण मन्दिरमा कतिवटा गजूर छन्? खोइ, गनेको छैन। २) रातो मच्दिन्द्रनाथ सँगै रथ यात्रा गरिने अर्को देवता को हुन्? मिमनाथ ३) पाटन शहर वरिपरि ४ वटा स्तूप राजा अशोकले बनाएका भनिन्छ, अब भन्नुस् ती स्तूपहरू कहाँ कहाँ छन् पुल्चोक र लगनखेल अनी अरु कता कता हो।
Read Full Discussion Thread for this article