Posted by: world_map August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लु अब म कम्फर्टेबल लुगा लगाएर आएँ, अब चैं जिब्रो चिप्लिदैन होला! दीप ज्योको कथा एकदम रमाइलो लाग्यो! अरू नि जावोस्! मलाइ त राहुलदाइ र जिम्मालबाको प्रश्नको उत्तर आएन, तर मलाइ नि केही प्रश्न सोध्न मन लाग्यो। १) पाटनको कृष्ण मन्दिरमा कतिवटा गजूर छन्? २) रातो मच्दिन्द्रनाथ सँगै रथ यात्रा गरिने अर्को देवता को हुन्? ३) पाटन शहर वरिपरि ४ वटा स्तूप राजा अशोकले बनाएका भनिन्छ, अब भन्नुस् ती स्तूपहरू कहाँ कहाँ छन्?
Read Full Discussion Thread for this article