Posted by: chipledhunga August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दीपज्यो, दामी गयो फेरी पनि। पोखरा जाने बस चढेर कसरी नारायणघाट पुग्या हो भनेर सोध्नै ला थें, जिम्मालले पक्रिहालेछन्। अनि कथा यतिमै टुङ्गेको हो त? खैरेनीमा ल्यान्डरोभर रोकिएपछी के के भो, अनी घर पुगेसी के के भो त्यो पनि सुनम् न। ठुलि, आज छिट्टै घरतिर टाप दिन लाग्या हो कि कसो? एक दुई घण्टामै लाग्छु भन्थ्यौ।
Read Full Discussion Thread for this article